Logo

यिनै हुन् छात्राको सं’बेदनशील अं’ग अ’ठ्याउने शिक्षक ! पालैपालो यसरी गरियो घि’नलाग्दो काम !

यिनै हुन् छात्राको सं’बेदनशील अं’ग अ’ठ्याउने शिक्षक ! पालैपालो यसरी गरियो घि’नलाग्दो काम ! ललिपुरको एक विद्यालयका गुरुले गुरुको भूमिका ननिभाएको छात्राहरुको आरोप सार्वजनिक भएको छ । ललितपुरस्थित श्री नारायण आधारभूत स्कुलका बिद्यार्थीहरुले आफूमाथि यौ’न दु’र्व्य’वहार भएको भन्दै शिक्षकविरुद्ध मु’द्दा दायर गरेका छन् ।

छात्राहरुले ‘प्रिन्सिपल’ लाई निवेदन लेख्दै आफूमाथि गुरुले गरेको हिं’साको छानविनको माग गरेका छन् ।३ देखि ५ कक्षा सम्म अध्ययन गर्ने छात्राहरुले सामूहिक रुपमा लेखेको निवेदनमा एक जना शिक्षकले बालिकामाथि गरेको व्यवहार निकै घी’न लाग्दो छ ।

शिक्षकले दु’र्व्यवहार गरेको भन्दै निवेदन दिनेमध्येका केही ९ वर्षका रहेका छन् भने अन्य १३ वर्ष मुनिका छन् । उनीहरुले सामाजिक शिक्षा पढाउने ५० वर्षीय शिक्षक नन्दप्रसाद निरौलामाथि दु’र्व्यहारको आरोप लगाएका हुन् ।

हातले लेखिएको निवेदन उनीहरुले शुक्रवार विद्यालयकी प्रधानाध्यापक सविता सिलवाललाई पेश गरेका छन् । निवेदन दिने मध्ये अधिकांश १३ वर्ष मुनिका रहेका छन् । प्रिन्सिपल सिलवालका अनुसार निरौलाविरुद्ध यसअघि पनि छात्रामाथि हिं’सा गरेको आ’रोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्