Logo

श्रीमान् पक्राउ परेपछि प्रकाश कटुवालको श्रीमती र दाइ मिडियामा , यस्तो रहेछ सत्य तथ्य…[भिडियो सहित]

काठमाडौ । लोक दोहोरी गायक प्रकाश कटुवाल तनहुँबाट पक्राउ परे पश्चात श्रीमती लक्ष्मी दाहाल मिडियामा आएर दु’खेसो पोखेकी छिन् । आफुहरु पोखरा जाँदा एक होटल व्यवसायीसंग भएको ल’फडाका कारण गायक कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

श्रीमती लक्ष्मी दाहालले मिडिया सामु भनिन्, “आफुहरु पोखरा जाने क्रममा बाटोमा वा’न्ता आएको कारण गाडि रोकेर बाटोको पेटिमा वा’न्ता गरेको तर पेटी अगाडिको होटल व्यवसायीले आफै आएर नि’हुँ खोजेका हुन् । मैले कुनै होटलको अगाडि वा’न्ता गरेको थिईन र फेरि बाटोमा अ’चानक वा’न्ता आउँदा सोचेर गर्न पनि सकिएन त्यसैले बाटोको पेटीमा गरेकी हुँ ।

तर उक्त होटल व्यवसायले झु’टो आ’रोप लाएर मेरो श्रीमानलाई पक्राउ गर्न लाएकोमा दु’खि छु ।”बन्दीपुर डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि प्रकाश कटुवालका मान्छेहरुले कु’ट्पिट गरेको आरोप हुँदा कटुवाल अहिले प्रहरी नियन्त्रणमा छन् । श्रीमती लक्ष्मी भन्छिन्, “हाम्रो होटल व्यवसायसंग कुनै झ’गडा परेको पनि थिएन ।

केहि वा’दविवाद मात्र परेको थियो तर हिड्ने बेला हाम्रो मि’लिजुली भएर हात मि’लाएर पोखरा तर्फ लागेका थियौं । अरु कसैले वहाँलाई केहि गर्यो होला तर मेरो श्रीमान माथि दो’ष नभए कै कारण पक्राउ गरियो ।”

गायक प्रकाश कटुवाल र उक्त होटल व्यवसायबीच विवाद परेको साँझ मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले होटलवाला गुरुङको टाउकोमा र’डले हा’नेर घाइ’ते बनाएका थिए । उक्त घ’टनाको आधारमा व्यवसायी लालकाजी गुरुङकी छोरी सोनिकाले गायक कटुवालवि’रुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा कि’टानी जा’हेरी दिएकी हुन् जसका कारण कटुवाललाई प्रहरीले नियन्त्रणमा राखेको छ । भिडियो यहाँ छ

प्रतिक्रिया दिनुहोस्