हे देब: फेरी खो’सियो नेपाली परिवारको खुशी ! गत शनिबारदेखि बेपत्ता भएका अमित मृ’त भेटिए


गत शनिबारदेखि बेपत्ता भएका सिड्नीका एक नेपाली युवा मृ’त भेटिएका छन् । स्थानीय रो’यल ने’शनल पार्कमा अवस्थित वा’टामोला समुद्री त’टमा अमित सुनारको श’व भेटिएको हो । सोमबार मध्यान्ह १२:१५ बजे उनको श’व प्रहरीले फेला पारेको थियो । आईतबार आफ्नो परिवार सम्पर्कमा नआएपछि उनकी श्रीमतीले प्रहरीमा खो’जीदिन आ’ग्रह गरेकी थिइन् ।

फुटबल खेलाडी अमित फोटोग्राफीको समेत शौ’खिन थिए । समुद्रका किनारामा कैयौंको फोटो खिचेका उनले जीवनको अ’न्तिम सास पनि त्यही समुद्रमा फेर्नुपर्यो । उनको मृ’त्युको कारण प्रहरीले खुलाएको छैन भने श’वलाई पो’ष्टमार्टमका लागि पठाइएको छ । एनआरएन अष्ट्रेलियाकी सचिव उषाकिरण बारियाले आफ्नो फेसबुक स्ट्याटसमा अमितलाई श्र’द्धाञ्जली व्यक्त गर्दै यो घ’टना विश्वास गर्न नै नसकिने भएको लेखेकी छिन् । त्यहाँ कैयौंले सुनारलाई श्र’द्धाञ्जली व्यक्त गरेको देख्न सकिन्छ ।

उनी समुन्द्रमा के कारण गएका थिए यस विषयमा केही खुलेको छैन । कुनै दु’र्घटनामा परेर उनको ज्या’न गएको हो वा अन्य यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।