Logo

डा. बाबुराम भट्टराई भन्छन: मातातीर्थको जग्गामा केपी ओलीले प्रतिशोध साँधेर मलाई फसाउने षड्यन्त्र गर्दै हुनुहुन्छ !

डा. बाबुराम भट्टराई भन्छन: मातातीर्थको जग्गामा केपी ओलीले प्रतिशोध साँधेर मलाई फसाउने षड्यन्त्र गर्दै हुनुहुन्छ ! समाजवादी पार्टीका संघिय परिषद अद्यक्ष्य एवं पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले मातातीर्थको जग्गामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिशोध साँधेर आफुलाई फसाउने षड्यन्त्र गरेको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले सत्यतथ्य नबुझी राजनीतिक प्रतिशोधको मनसायले देशको प्रधानमन्त्रीले २०२६ सालमै राजा महेन्द्रले बिर्ता त्यागी रैकरमा परिणत गरेको मातातिर्थको जोताहा/मोहीको जग्गासम्बन्धी आफ्नो नेतृत्वको मन्त्रीपरिषदको नीतिगत निर्णयलाई उछालेर संसद र जनतालाई भ्रम छर्नु आपत्तिजनक रहेको बताएका हुन्।

उनले लेखेका छन्, “सत्यतथ्य नबुझी राजनीतिक प्रतिशोधको मनसायले देशको प्रधानमन्त्रीले २०२६ सालमै राजा महेन्द्रले बिर्ता त्यागी रैकरमा परिणत गरेको मातातिर्थको जोताहा/मोहीको जग्गासम्बन्धी मेरो मन्त्रीपरिषदको नीतिगत निर्णयलाई उछालेर संसद र जनतालाई भ्रम छर्नु आपत्तिजनक छ।

अरूमाथि हिलो छ्यापेर आफ्नो अंगको फोहर पखालिन्न भन्ने बुझ्दा राम्रै होला!मन्त्रीपरिषदको विधिसम्मत नीतिगत निर्णयलाई काटेर कालीदासले झैं हाँगामा बसेर फेद काट्दा के हविगत हुन्छ स्मरण गर्नु उचित होला! जोताहा किसानको जमीन फेरि राजाको नाउँमा लगेर ट्रष्ट हुँदै यति होल्डिंग्सलाई सुम्पने दाउ हो भने भन्नु केही छैन !”

Baburam Bhattarai

@brb1954
सत्यतथ्य नबुझी राजनीतिक प्रतिशोधको मनसायले देशको प्रम@kpsharmaoli ले २०२६ सालमै राजा महेन्द्रले बिर्ता त्यागी रैकरमा परिणत गरेको मातातिर्थको जोताहा/मोहीको जग्गासम्बन्धी मेरो मन्त्रीपरिषदको नीतिगत निर्णयलाई उछालेर संसद र जनतालाई भ्रम छर्नु आपत्तिजनक छ।अरूमाथि हिलो छ्यापेर आफ्नो .२ https://twitter.com/Online_khabar/status/1229054819135938560 …

Onlinekhabar

@Online_khabar
मातातीर्थको १७३ रोपनी जग्गामा @brb1954 लाई तान्ने तयारी https://www.onlinekhabar.com/2020/02/837104#.XklWCnz_vBM.twitter …

166
11:07 PM – Feb 18, 2020
Twitter Ads info and privacy
65 people are talking about this

Baburam Bhattarai

@brb1954
· 14h

२.आंगको फोहर पखालिन्न भन्ने बुझ्दा राम्रै होला!मन्त्रीपरिषदको विधिसम्मत नीतिगत निर्णयलाई काटेर कालीदासले झैं हाँगामा बसेर फेद काट्दा के हविगत हुन्छ स्मरण गर्नु उचित होला! जोताहा किसानको जमीन फेरि राजाको नाउँमा लगेर ट्रष्ट हुँदै यति होल्डिंग्सलाई सुम्पने दाउ हो भने भन्नु केही छैन!

147
11:07 PM – Feb 18, 2020
Twitter Ads info and privacy

प्रतिक्रिया दिनुहोस्