Logo

पर्यटनमन्त्री योगेश भट्टराईको भनाइ र निर्देशनको सामाजिक सञ्जालमा च’र्को आ’लोचना भइरहेको छ।

पर्यटनमन्त्री योगेश भट्टराईको भनाइ र निर्देशनको सामाजिक सञ्जालमा च’र्को आ’लोचना भइरहेको छ। पर्यटनमन्त्री योगेश भट्टराईको अ’परिपक्व भनाइ र निर्देशनको सामाजिक सञ्जालमा च’र्को आ’लोचना भइरहेको छ। कतिपयले पर्यटनमन्त्री भट्टराईको हँ’सिमजाक समेत उडाएका छन्। कोरोना भाइरसले चीनमा म’हामारीको रुप लिएको छ।

चीनको वुहानबाट विभिन्न देशले आफ्ना नागरिक फिर्ता लगेका छन्। नेपालले पनि आइतबार १७५ जनालाई फिर्ता लिएको छ। अमेरिकालगायत कतिपय देशले चीनसँगका हवाइ उडान ब’न्द गरेका छन्। आफ्ना नागरिकलाई चीन नजान निर्देशन दिएका छन्।

उनीहरुले चीनका नागरिकलाई मात्रै होइन, चीनबाट आउने अन्य देशका नागरिकलाई समेत आफ्नो प्रवेशमा क’डाइ गरिरहेका छन्। चीनबाट सुरू भएको कोनोना भाइरसको सं’क्रमण संसारका २८ देशमा पुगेको छ। विश्व स्वास्थ्य संघ (ड’ब्लूएचओल)ले ‘स्वास्थ्य सं’कटकाल’ घो’षणा गरेको छ।

तर, पर्यटनमन्त्री भट्टराईले भने नेपालमा कोरोना भाइरस छैन भनेर चीनमा भ्रमण वर्षको प्रचार गर्ने अ’परिपक्व अभिव्यक्ति मात्रै दिएका छैनन्, मा’तहतका निकायलाई निर्देशन पनि गरेका छन्। पर्यटनमन्त्री भट्टराईले पर्यटन मन्त्रालयमार्फत चीनमा भ्रमण वर्षको प्रचार गर्न पाँच बुदे निर्देशन दिएका छन्।


नेपाल अहिलेसम्म कोरोनाबाट सं’क्रमित नभएको स’न्देश प्र’वाह गर्नेदेखि, विश्वभरका पर्यटकलाई स्वागत गर्न तयार रहेको जानकारीसहितको वि’ज्ञापन पनि प्र’काशन/प्रसारण गर्न निर्देशन दिएका छन्। जबकी चीनबाट आएका एक नेपाली युवकमा तीन साता अघि नै कोरोना भाइरसको सं’क्रमण देखिएको स्वास्थ्य मन्त्रालय पत्रकार सम्मेलन गरेरै जानकारी दिएको थियो।

मन्त्री भट्टराईले पर्यटनसँग सम्बन्धित विभिन्न नि’कायका प्र’तिनिधिसँग छ’लफल गरेर कोरोना भाइरसबाट नेपालको पर्यटन क्षेत्रमा अ’सर पर्न नदिन पाँच बुँदे नि’र्देशन दिएका हुन्।नेपाल कोरोना भाइरसमु’क्त क्षेत्र रहेको श्रव्यदृष्य प्रचार सामग्री अंग्रेजी, हिन्दी र चिनियाँ भाषामा तीन दिनभित्र तयार गरेर व्या’पक प्रचारप्रसार गर्न निर्देशन दिएका हुन।

त्यस्तै, यस्ता सा’मग्री मन्त्रालय, विदेशमा रहेका कुटनीतिक नि’योग, पर्यटन बोर्ड, भ्रमण वर्षको सचिवालयलगायतका निकायका वेबसाइटमा राखिनेछ। यसको वि’रोध हुन थालेपछि उनले ट्वीट समेत गरेका छन्। ट्वीटमा भनेका छन्, ‘आजसम्म नेपालमा कोरोनाको कुनै बि’रामी भेटिएको छैन। नेपाल आजसम्म सु’रक्षित छ। हामीले उच्च स’तर्कता अ’पनाएका छौं।

मित्रराष्ट्र चीनलाई सिंगो नेपालको ऐ’क्यबद्धता छ। यो सन्देश विश्वभरी फैलाऔं भन्ने कुराको बि’रोध किन हो? हि’नताबोधको मा’नसिकता!’ आजसम्म नेपालमा कोरोनाको कुनै बि’रामी भेटिएको छैन । नेपाल आजसम्म सु’रक्षित छ । हामीले उच्च स’तर्कता अ’पनाएका छौ । मित्र राष्ट्र चीनलाई सिगो नेपालको ए’क्यबद्धता छ । यो सन्देश विश्वभरी फै’लाऔ ।

भन्ने कुराको बि’रोध किन हो ? हि’नताबोधको मा’नसिकता !उनको यो ट्वीटको झन वि’रोध भएको छ। थुप्रैले च’र्को आ’लोचना गरेका छन्। उनीहरूले यो राम्रो नहुने बताएका छन्।

कतिपयले उनको खि’ल्ली उ’डाएका छन्। केही ब्यं’ग गरेका छन्। केहीले अस्ट्रेलियामा आगलागी हुँदा भ्रमण वर्षको प्रचार गरेझैँ चीनमा कोरोना भाइरसले मान्छे म’रिरहँदा त्यस्तो नगर्न आ’ग्रह गरेका छन्। कतिपयले ब्यंग गर्दै अस्ट्रेलियामा झै अहिले चीनमा गएर नेपाल भ्रमण वर्षको प्रचार गर्न भनेका छन्। पर्यटनमन्त्री भट्टराईको खि’ल्ली उडाउँदै कतिपयले प्रश्न गरेका छन्, ‘यस्तो बु’द्धि के खाएर आउँछ?’

प्रतिक्रिया दिनुहोस्