Logo

सन्तोष दाई विदेश गएपछि श्रीमती मिडियामा,छोरा छोरी भेटेपछि चल्यो रुवाबासी ! (हेर्नुहोस पुरा भिडियो)

वैदेशिक रोजगारीमा साउदीमा काम गर्दै आएका पति सन्तोष सुनारको कमाएको पैसा र अन्य कागज सहित दुई बच्चालाई छोडेर प्रमिला गत मंगसिर २४ बाट हराएकी थिइन् । आफुले सम्भावित स्थानमा खोजि गर्दा पनि फेला नपरेपछि उनले मिडिया गुहारेका थिए ।

उनी बाँके नेपालगन्जमा एक पुरुषसंग कोठामा बस्दै आएको अवस्थामा प्रहरीले फेला पारेको थियो । अहिले सन्तोष दाई विदेशमा छन् र उनको श्रीमती जेलबाट छुटेर अहिले मिडियामा आउदै एस्तो कुराकानी गरेकी छिन् । हेर्नुहोस पुरा भिडियो

प्रतिक्रिया दिनुहोस्