Logo

दुखद खबर भर्खरै पोखरामा ड’रलाग्दो कार दु’र्घटना, एकको मृ’त्यु, ४ घा’इते !

पोखरामा शुक्रबार कार दु’र्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पोखराको छोरेपाटनमा उक्त दु’र्घटना हुँदा एक महिलाको मृ’त्यु भएको हो ।कालीमाटीबाट छोरेपाटनतर्फ आउँदै गरेको ग२च ७७६३ नम्बरको सेतो कार अ’नियन्त्रित भई दु’र्घटना हुँदा पोखरा महानगरपालिका– १७, बेलघारीकी २१ वर्षीया जमुना क्षत्रीको घ’टनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ।

दु’र्घटनामा घा’इते भएका चार जनाको मणिपाल अस्पताल र नमस्ते हस्पिटल पोखरामा उपचार भैरहेको छ ।प्रहरीले भने कार ती’व्र गतिका कारण अ’नियन्त्रित भई दु’र्घटना भएको बताएको छ । ‘चालकले मा’पसे गरेको आ’शंकामा मा’दक प’दार्थ (मा’पसे) जाँ’चका लागि अस्पताल पठाएका छौँ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख निरीक्षक सन्तोष रोकाले भने ।

दु’र्घटनामा अन्दाजी २०/२१ वर्षकी बिना मगर , डेढ वर्षीय बालक असिम मगर, साढे २ वर्षीया बालिका रिविका क्षेत्री र चालक शिव पाण्डे घा’इते भएको स्थानीयले जानकारी दिए ।कारमा पाँच जना यात्रु सवार थिए । कार र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्