Logo

सावधान : यस्ता लक्षण भएका स्त्रीको पछि नलाग्नुस्, जसले तपाईलाई बर्बाद बनाउँछन् !

१.जो स्त्री फोहोरमैला बस्छन र आफ्नो स्याहार गर्दैनन्।

२.जो पाप कर्ममा लीन हुन्छन र परपुरुषसँग जसको मन रम्छ।

३.जो हरेक कुरामा आक्रोशित हुन्छन, जो छल कपट या मिथ्या भाषण गर्छन।

४.जो आफ्नो घरको सजावटमा खासै ध्यान दिंदैनन्, जसको विचार उत्तम हुदैन।

५.जो आफ्नो सन्तान प्रति स्नेह देखाउँदैनन्।

६.जो सिर्फ आफ्नो बारेमा मात्र सोच्छन।

७.जो अर्काको घरमा झगडाको वातावरण सिर्जना गर्ने ताकमा रहन्छन।

८.जो यताको कुरा उता गर्छन।

प्रतिक्रिया दिनुहोस्