Logo

हार्दिक श्रदान्जली : टर्की र इरानको सीमानामा भूकम्प,आठको मृत्यु हजारौ व्यक्ति घर विहिन !

आइतबार बिहान स्थानीय समय अनुसार सवा नौ बजे टर्कीको आन्तरिक मन्त्री सुलेमान सोयलुका अनुसार ५.७ म्याग्निच्युडको भूकम्प गएको हो।

तीन बालबालिकासहित आठ जनाको भूकम्पबाट मृत्यु भएको बताइएको छ साथै २१ जना घाइते भएको र त्यसमध्ये आठ जना गम्भीर रहेका छन्। भूकम्पले एक हजार बढी घर भत्किएका छन्।

घरमुनि धेरै पुरिन सक्ने अनुमान गरिएको छ। उनीहरूलाई उद्दार गरिरहेको अल्जजिरा जनाएको छ। अधिकारीका अनुसार भूकम्पको धक्का खोए, उर्मियाह र सलमास सम्म महशुस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्