जान्नुहोस : आफ्नो मनको ईच्छा पुरा गर्न सोमबार गर्नुहोस यी १० काम ! पढेर शेयर अवस्य गर्नुहोला
१)
शिवलाई जल या दूधको अभिषेक गर्नु राम्रो मानिएको छ ।
२)
मानसिक, शारीरिक या आर्थिक कष्ट छ भने कुलदेवताको पूजा गर्नुहोस् ।
३)
चामल, दूध, चाँदी दान गर्नुहोस् ।
४)
चन्द्रमाले कष्ट दिएमा चाँदीलाई नदीमा बगाउनाले सबै कष्ट या समस्याहरु बगेर जानेछ ।
५)
खीर खानु पनि शुभ हुन्छ ।
६)
जसको चन्द्रमा कमि छ त्यस व्यक्ति सेतो कपडा र चन्दनको सेतो टीका लगाउनुहोस् ।
७)
चादीको औठी र सेतो मोती धारण गर्नाले पनि लाभ प्राप्त हुन्छ ।
८)
मोक्ष प्राप्तिको लागी तीर्थ जलले अभिषेक गर्नुहोस् ।
९ )
धन-धान्य आदिको लागी मधुले अभिषेक गर्नुहोस् ।
१०)
लक्ष्मी प्राप्तिको लागी उखुको रसले अभिषेक गर्नुहोस् ।