Logo

भारतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प : अब भारतलाई विश्वकै उत्कृष्ट र शक्तिशााली सैन उपकरण प्रदान गर्ने !

मोटेरा स्टेडियममा आयोजित ‘नमस्ते ट्रम्’ु कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मंगलबार हाम्रा प्रतिनिधिहरुले तीन बिलियन अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गर्ने घोषणा गर्न पाउँदै निकै खुशी लागेको छ ।

जुन बिलकुल सैन्य हेलिकोप्टर र अन्य भारतीय सेनाका लागि उपकरणहरुसँग सम्बन्धित हुनेछ ।’ ट्रम्पले भारतलाई विश्वकै उत्कृष्ट र शक्तिशााली सैन उपकरण प्रदान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्