Logo

हे दैव : २७ महिने बालिकालाई यति ठुलो रो*ग ! अस्पतालमा आमा-बुवाको रुवा$बासि (सहयोग गर्दै भिडियो शेयर गर्नुहोला)

सिन्धुली घर भइ हाल महाराजगंज स्थित कान्ति बाल अस्पतालमाको बेडमा हामीले एक राम्री सानी नानि देखेउ । ति नानिको छेउमा सम्भवत उनको आमा हुनु पर्छ ,न्याउरो मुख लगाएर बस्नु भएको थियो ।

हामी बुझ्न गयौ र केहि कुराकानी गरेउ , बिस्तारै थाहा भयो कि ति २७ महिने नानिलाई ब्लड क्यान्सर रहेको रहेछ भनेर । र सोहि कुरा गर्ने क्रममा उहालाई केहि सहयोग मिलोस भनेर हामीले यो भिडियोपनि बनायौ…

हेर्नुहोस पुरा भिडियो

प्रतिक्रिया दिनुहोस्