गायिका ज्योती मगरले दिउँसोका दाजु रातीका सोल्टा भनेपछि कु’टाकुट ज्योतीमाथी ढु’ङ्गा प्र’हार !


महेन्द्रनगरको खुला मञ्चमा संचालित सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको साँतौँ दिनमा मेलामा ल’फडा म’च्चिएको छ । ‘कलाकार ज्योती मगरले स्टेजमा गित गाउँदै गर्दा केही उ’च्छृँगत ’समुहले क’ण्डम उ’डाउँदै थिए, ज्योतीले दिउँसोका दाजु रातीका सोल्टा भनेपछि’ केही दर्शकहरुले ज्योती ब्या’क भन्दै हो’हल्ला गरे, भने, ‘त्यतिकैमा एक हुलले कलाकार ज्योतीमाथी ढु’ङ्गा प्र’हार गरे ।’

संगै ना’चिरहेका विद्यार्थी नेता भुवन सिह विष्टमाथी प्रहरीले ब’र्ता हुन्छन, भन्दै नियन्त्रणमा लिएर मर’णासन्न हुने हिसाबले कु’टपिट गरेको उनले बताए ।विद्यार्थी नेता भूवन सहितका अन्य चार जनालाई समेत मेला बि’थोलिएको भन्दै नियन्त्रणमा लिएको थियो । प्रहरी निरीक्षक सुरज कार्कीको ने’तृत्वमा गएको टोलीले नियन्त्रणमा लिएसकेपछि र प्रहरी भ्यान भित्र राखेपछि मरणासन्न हुने हिसाबले कु’टेर घा’ईते बनाएको प्रत्यक्षदर्शी पन्तले बताए ।

भुवन ना’चिरहेका थिए, ‘उनले भने, ‘उद्यपी विद्यार्थी नेता भएकाले उनले वि’च हु’लमा जानु थिएन, तर किशोरा अवस्थामा कसैलाई ब’ढि मनोरन्जन गर्ने म’न हुन्छ ।’ भुवनको दुवै हात, पिठ्यु टाउको र भित्रि शशिरमा चो’ट लागेको छ । तर, प्रहरी निरीक्षक सुरज कार्कीले भने, नियन्त्रणमा लिएपछि कु’टपिट नगरिएको दा’वि गरे ।

घा’ईते भुवनले समेत नियन्त्रणमा लिएपछि आफुमाथि केही प्रहरीले जा’नीजानी कु’टपिट गरेको बताएका छन् । प्रहरी निरीक्षक कार्कीमाथी अधिकारकर्मी शारदा चन्दले नि’र्धात कु’टपिट गरेको भन्दै विभिन्न नि’कायमा उ’जुरी दिएकी छिन् । यस स’न्र्दभलाई समेत अधिकारकर्मी शारदा चन्दले मुस्कान सहितको प्रहरीले दा’दागिरी देखाएर कञ्चनपुरमा फेरी आ’न्दोलित बनाएको बताए ।

‘प्रहरीलाई कसैलाई पनि कु’ट्ने अधिकार छैन, ‘अ’धिकारकर्मी चन्दले भनिन, ‘यसको हामी घो’र भ’त्र्सना गर्दछौँ ।’ मञ्चबाट नियन्त्रणमा लि’ईसकेपछि जिल्ला प्रहरी कार्यालय पु¥याएको लामो समयसम्म मु’द्दा फाँ’टामै राखिएको भुवन जब ब’मिट गर्न था’ले त्यहाँ विद्यार्थी नेताहरु पुगेपछि प्रहरीले अस्पताल ल्याउन तयार भएका थिए ।

भुवनको महाकाली अस्पतालमा उपचार हुन नसकेपछि उनलाई अ’न्यन्त्र रि’र्फर गरिएको छ । घ’टनाको विद्यार्थी नेताहरुले भ’त्र्सना गरेका छन् । भुवनका शरिरमा रहेका ठुलठुला नि’लडामको फोटो खि’च्न समेत प्रहरीले रो’क लगाएको थियो । मानिसलाई म’रणासन्न हुने हि’साबले कु’टपिट गरेपछि प्रहरीले अस्पताल लै’जान समेत आ’नाकानी गरिरहेकाले विद्यार्थी नेताहरुले

प्रहरीको बि’रोध गरेका थिए । उनीहरुले कुनै ग’ल्ती गरेको भएपनि त्यस व्यक्तिलाई नियन्त्रणमा लिएर का’नुनी उपचारको बाटो खो’ज्नुको साटो यु’द्धकै जस्तो दु’स्मनी व्य’वहार गरेर विद्यार्थीको ज्या’न लिने हिसाबले कु’टपिट नि’न्दनिय कार्य भएको टिप्पणी गरिरहेका छन् ।

समान्य भि’ड हुँदा पनि मनोरन्जनका क्रममा प्रहरीले दर्शकमाथी ला’ठी बर्साउनुले केही प्रहरीहरु नै मेला भाँ’ड्न उ’द्यत रहेको विद्यार्थी नेताहरुको आ’रोप छ । विद्यार्थी नेताहरुले घ’टना धा’नखाने मुसो चु’टाई पाउँने बिरालो जस्तै भएको टिप्पणी गरेका छन् । कञ्चनपुर प्रहरीले भने मेला बि’थोल्ने स’मुहलाई नियन्त्रणमा लिएको जनाएको छ ।