Logo

२७ महिनाको कलिलो उमेरमा ब्लड क्यान्सर लागेको सानी नानि प्रनिशा ठकुरी को ज्यान बचाइदिनु भन्दै नानीको आमा गुहार माग्दैछिंन किर्पया सहयोग गर्नुहोस ! सहयोग गर्नुसकनुहुन्न भने यो समाचार धेरै भन्दा धेरै शेयर गर्दिनु होला !(भिडियो सहित हेर्नुहोस )

शिन्धुली ।सिन्धुली बस्ने २७ महिना कि प्रनिशा ठकुरी अहिले बालकारन्ति सरकारी अस्पतालको बेडमा रहेकी छिन। उनको २७ महिना को कलिलो उमेरमै ब्लड क्यान्सर पछि बिगत १ महिना देखि सरकारी अस्पतालको बेडमा छटपटाइरहेकी छिन। उनको घरको अवस्ता निकै कमजोर भएको कारण र डाक्टरले तत्कालै पैसा को जोहो गर्नुस ! भन्दै आफन्तले सहयोगको आशा गरेका छन।

नेपालमा यस अघि पनि बिभिन्न दुखि पिडितको लागि देश तथा बिदेशमा रहेका सबै नेपालीले एक जुट भएर सहयोग रकम जम्मा गरेर उपचारमा सहयोग पुर्याउदै आएका छन। त्यस्तै प्रनिशाको उपचारको लागि पनि आफन्तले केहि सहयोगको आशा गर्दै आज बालाक्रन्ति अस्पतालमै केहि मिडिया कर्मीलाई आग्रह गर्नुभएको थियो।(भिडियो हेर्नुहोस )

प्रतिक्रिया दिनुहोस्