Logo

ग’म्भीर सूचना आएको सतर्क रहनू: गृहमन्त्री रामबहादुर थापा बादल !

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले ग’म्भीर सूचना आएको भन्दै उच्च सु’रक्षा स’तर्कता अपनाउन सुरक्षा नि’कायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।गृहमन्त्रालयमा मंगलबार सु’रक्षा अंगका प्रमुखहरुलाई डाकेर गृहमन्त्री बादलले भने, ‘केही ग’म्भीर सूचना आएका छन, उच्च सुरक्षा स’तर्कतामा रहनु होला ।’


आ’कस्मिक रुपमा डाकिएका सुरक्षा अंगका प्रमुखहरुलाई सुरक्षा व्यवस्था चु’स्त दुरुस्त राख्न निर्देशन दिएका मन्त्री बादलले काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लामा समेत घ’टना हुन सक्ने भन्दै चनाखो हुन भनेका छन्

मन्त्री बादलले सु’रक्षा अंगका प्रमुखहरुलाई ग’म्भीर भएर यो’जनाबद्ध ढंगले सतर्क रहन निर्देशन दिएका हुन् । अ’कास्मिक रुपमा बसेको सो बैठकमा गृहमन्त्री बादलसहित गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी कार्यालयका प्रमुखको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्