Logo

सन्तोष देउजाले १३बर्षिय बालिका दोस्रो नि र्मला पन्त हुनुसक्ने भन्दा अन्तर्वातामा आमा छोराको रुवाबासी (भिडियो सहित हेर्नुहोस )

झापाकी १३ वर्षीय निशा ललीतपुरस्थित कोठाबाटै बेप त्ता भएकि छिन ।
केहि दिन अघिदेखि निशा सम्पर्कविहिन भएपछि खोजीदिन हारगुहार गर्दै मिडियामा आएका छन । सिवरात्रिको दिनबाट छोरी कोठाबाटै वे पत्ता भएकी निसाकि आमा रन्जीताले बताइन । रन्जीताले निर्मला पन्त का ण्ड दोहोरीने चिन्ता व्यक्त गरेका छन । वैदेशिक रोजगारीमा रहेका रन्जीता छोरी बे पत्ता भएको पर्सिपल्टै नेपाल फर्किएकी छिन ।

निसाका दाजु निसानका अनुसार सिवरात्रिको दिनदेखि बैनि सम्पर्कविहिन भएका हुन । भोलीपल्टै प्रहरीमा उजुरी गरे पनि अहिलेसम्म कुनै पत्ता नलागेको निसानको भनाई छ । साथिहरुसँग पनि धेरै घुलमिल नहुने निसाले बेपत्ता हुनु भन्दा केहि दिन अघिबाट मोवाईल बोकेका थिए । दाजु निसानका अनुसार बैनिसँग यसअघि मोवाईल थिएन । उनिहरु १० महिनादेखि त्यहाँ बस्दै आएका थिए । उनिहरुका बुबा विगत ५ वर्षअघिदेखि परिवारको सम्पर्कमा आउनचाहेका छैनन ।

प्रतिक्रिया दिनुहोस्