Logo

प्रधानमन्त्री केपी शर्मा ओली सम्पत्ति काहाबाट आयो ? पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छा’नबिन गर्नुपर्ने !

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छा’नबिन गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभामा समय लिएर बोल्दै डा. भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छा’नबिन गर्न मा’ग गरेका हुन्। ‘गाउँमा सानो बु’कुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ?

भट्टराईले प्रश्न गरे, ‘म लगायत हामी सबै साथीहरुले दिएको लुगा लगाएर, चप्पल लगाएर हिनेका थियौँ। आज हामी कसरी सु’टेड बु’टेड भएका छौँ ? कसरी चिल्ला कार चढेर हिडिरहेका छौँ ?

कसरी हाम्रा महल छन् ?’ डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति यति छिटो कसरी बढ्यो भन्दै प्रश्‍नसमेत गरेका छन्। प्रधानमन्त्रीको तेह्रथुमको बुकुरो भन्दा गोरखामा रहेको आफ्नो घर राम्रो रहेको उल्लेख गर्दै उनले भने, ‘सम्मानीय प्रधानमन्त्रीको अस्ति तेह्रथुमको बु’कुरो हेर्दा मेरो गोरखामा घर त्यो भन्दा राम्रो छ।

त्यस्तो बु’कुरो भएका हामी प्रधानमन्त्रीहरु अहिले काठमाडौंमा महल जोड्ने है’सियतमा कसरी पुग्योँ ?’ अहिले देखिएको दृश्य कमाईले कसैको पनि काठमाडौमा महल बनाउने है’सियत नपुग्ने दा’वी उनले गरे।

‘म अलिकति गणितीमा चाँ’सो राख्ने मान्छे पनि हुँ। अर्थमन्त्री पनि भइ’टोपलेको मान्छे’, उनले भने, ‘मैले जति लाख प्रयन्त गर्दा पनि हाम्रो कमाईले, हाम्रो जुन देखिएको दृश्य कमाइले त्यो बु’कुरो कमाईले यहाँ काठमाडौंमा महल बनाउन पुग्दैन यसको छा’नबिन गरौँ। त्यसका लागि म सबैसँग आग्रह गर्न चाहान्छु।’

उनले मातातीर्थ लगायत जग्गाका विषय उचालेर लोकमान कार्की प्र’वृति देखाउन खो’जिएको आ’रोप समेत लगाएका छन्। मातातीर्थ लगायतको १७२ रोपनी जग्गाबारेमा आफ्नो कार्यकालमा भएका निर्णयहरु राजनीतिक, का’नूनी र नै’तिक रुपमा ठिक रहेको उल्लेख गर्दै भट्टराईले प्रधानमन्त्रीले प्र’तिसोध, अ’सहिष्णुता वा नि’षेध गर्ने के प्रवृतिले यस्तो गर्न खो’जिएको हो भन्दै आ’शंका व्यक्त गरे।

दुईतिहाइ नजिक रहेको सरकारका प्रधानमन्त्री क’मजोर भएर आ’शंकित हुनुपर्ने अवस्था नरहेको भन्दै भट्टराईले ‘प्रधानमन्त्रीको कुर्सीमा बसेर ड’राउनुपर्दैन’, भने। डा. भट्टराईले लोकमानलेझैँ त’र्साएर झु’काउने प्रधानमन्त्रीले सोच्नुभएको भए २०५१ सालको प्र’शंग सम्झिन आ’ग्रह गरे। ‘जतिबेला २०५१ सालमा ज’नयुद्धको तयारी गर्दै थियौँ।

त्यतिबेला चर्चित भि’त्तेकाण्ड भएको थियो। त्यतिबेला सिंहदरबार अगाडी म लगायत साथीहरु उहाँ (प्रधानमन्त्री केपी शर्मा ओली) गृहमन्त्री हुनुहुन्थ्यो’, उनले भने, ‘उहाँलाई ज्ञा’पन पत्र बुझाउन जाँदा उहाँको अ’रिंगाल सेनाले मलाई आएर खु’कुरीले हा’नेको प्रशंग अहिले पनि या’द छ।

त्यसैले उहाँले लोकमानले झै त’र्साएर झु’काउछु भन्ने ठा’नेको हो भने त्यो प्र’शंग सम्झिदा राम्रो होला। त्यसले कसरी ज’नयुद्धमा आ’गो बालेको थियो र त्यसको प’रिणाम के थियो त्यो सम्झँदा ठिकै होला। यो समय आ’रोप प्र’त्यारोपको विषय होइन्।’ भट्टराईले अहिले चारैतिर यतिको च’र्चा चु’लिएको भन्दै नेपाल ट्रष्टको जग्गा यतिको पो’ल्टामा कसरी गएका छन भन्दै प्रश्न पनि गुरे। ‘अब यति हो’ल्डिङप्रति नै विशेष अ’नुराग भएर उसलाई अझै न’पुगेको हो अझै दिनुपर्ने हो ? मो’हीहरुले बरु नपाए नपाउन भन्ने चा’हाना हो भने यो पनि ग’म्भिर विषय हो छ’लफल गरुन्’।

उनले भने, ‘यो त दृ’ष्टिकोणको कुरा भयो। जनताको जमिन खोसेर आफ्नो आ’सेपासेलाई दिने की जो’ताहा मो’हीलाई दिने हो भन्ने ग’म्भिर छलफल विषय बन्छ।’ देश भ्रष्टाचारले थि’लथिलो परेको भन्दै भट्टराइले एक अर्कालाई दो’षारोपण गर्नुभन्दा दो’षिलाई द’ण्डित गर्ने प्र’वृति अं’गाल्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्