Logo

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने तयारी !

पार्टी नि’र्णय का’र्यान्वयन नगरे प्रधानमन्त्री केपी शर्मा ओलीलाई प’दबाट ह’टाउने तयारी नेकपा सचिवालयका शीर्ष चार नेताले गरेको खुलेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बुधबार सचिवालय बै’ठकले वामदेव गौतमलाई राष्ट्रियसभा स’दस्यका लागि सि’फारिश गर्न सरकारलाई अ’नुरोध गर्ने नि’र्णय का’र्यान्वयन नगर्ने चे’तावनी दिएका छन्।

सचिवालय बै’ठक लगत्तै बरिष्ठ नेता माधव नेपाललाई बोलाएर ‘मलाई घे’राबन्दी भयो’ भन्दै ओलीले सचिवालयको निर्णय का’र्यान्वयन नगर्ने बताएका थिए।ओलीले ‘मलाई घे’राबन्दी भयो’ भन्ने कुरा सचिवालयका चार शीर्ष नेताबीच हालै भएको भनिएको एउटा समझदारीतिर ल’क्षित छ, जुन सरकार फे’र्ने तयारीसँग जो’डिएको बालुवाटारको बुझाई छ।

नेकपाका एक जना सचिवालय सदस्यका अनुसार से’क्युरिटी प्रेस खरिद प्रकरणमा क’मिसन डि’ल गरेको आरोप लागेपछि सञ्चारमन्त्री गोकुल बाँँस्कोटाले रा’जीनामा दिएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतमबीच भएको छ’लफलमा सरकार फे’र्नेसम्मको स’मझदारी भएको थियो।

‘ओलीले ए’कलौटी रुपमा पार्टी तथा सरकार स’ञ्चालन गर्न खो’जे त्यसलाई रो’क्ने र पार्टी नि’र्णय अनुसार खु’रुखुरु काम नगरे उनको वि’कल्प खोज्ने स’हमति चार नेताबीच भएको छ,’ ती नेताले भने, ‘पछिल्ला नि’र्णयहरु पनि त्यसैगरी अघि ब’ढिरहेको छ।’ उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लै’जाने विषयमा नेकपाभित्र भाँ’डभैलो भएको छ।

सचिवालयका निर्णय प्रक्रियामा ओली ए’क्लिँदै गएका छन्। सचिवालयका अन्य नेताले ओलीमाथि द’बाब ब’ढाउँदै लगेका छन्। त्यो शीर्ष बै’ठकमा प्रधानमन्त्री ओलीको वि’कल्पमा जाँदा माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने र प्रचण्डले पार्टी सञ्चालन गर्ने सहमति भएको ती नेताको दा’बी छ।

एकपछि अर्को का’ण्डमा फ’सेर ओली सरकार अलोकप्रिय बन्दै गएपछि पार्टीका नेताहरुले शासन व्यवस्था क’मजोर भएको नि’श्कर्षमा पुगेर यस्तो स’मझदारी बनाएका हुन्। ‘प्रधानमन्त्री ओलीले पार्टी र सरकारमा ए’कलौटी गर्दै आएको विषयमा लामो समयदेखि छ’लफल भएको हो,’ स्थायी समितिका ती सदस्यले भने, ‘तर पहिले परिस्थिति अ’नुकूल नभएकोले अन्य नेताहरु क’दम चाल्न हि’चकिचाएका थिए। अहिले सरकार र प्रधानमन्त्री ओलीको लोकप्रियता घ’टेको समयमा उनीहरुले सरकारमाथि द’बाब ब’ढाएका हुन्।’

ओली प’क्षबाहेकका नेताहरुबीच पुसको तेस्रो साता भैँसेपाटीमा भएको भेलापछि उनीमाथि द’बाब बढ्दै गएको ती नेताले बताए। सभामुख च’यनको विषयमा दुई अध्यक्षहरुबीच ग’तिरोध उ’त्पन्न हुँदा भैँसेपाटीमा अध्यक्ष प्रचण्डसहित सचिवालयका ब’हुमत सदस्यको बैठक बसेका थियो। सो ग’ठबन्धनलाई भ’त्काउन प्रधानमन्त्री ओली सफल हुन सकेका छैनन्।

त्यसपछिका प्रमुख राजनीतिक मु’द्दाहरुमा प्रधानमन्त्री ओली ए’क्लिँदै आएका छन्। आफ्नो वि’श्वासपात्रका रुपमा रहेका गोकुल बाँस्कोटाले दलालसँग ७० करोड रुपैयाँ कमिसन मागेको अडियो बाहिरिएपछि गतसाता रा’जीनामा दिएपछि ओली झन् क’मजोर बनेका थिए।

ओली सरकारको वि’कल्पमा छ’लफल च’लेको संकेत ओली र प्रचण्ड दुवैले गरिसकेका छन्। माघको अन्तिम साता गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले सरकार ढा’ल्ने ष’डयन्त्र भइरहेको बताए। त्यसपछि शनिबार मात्रै पोखरामा आ’योजित कार्यकर्ता प्र’शिक्षण कार्यक्रममा पनि ओलीले सोही भनाइ दो’होर्‍याएका थिए।

त्यसैगरी अर्का अध्यक्ष प्रचण्डले सरकार सञ्चालन पार्टीले गर्ने भन्दै हाल सरकारले राम्रोसँग काम गर्न नसकेको र लो’कप्रियता गु’माएको बताउँदै आएका छन्। बुधबार भएको सचिवालयको बै’ठकमा पनि ओलीले आफूवि’रुद्ध ग’ठजोड भएको भन्दै त्यसप्रति अ’सन्तुष्टि व्यक्त गरेका थिए।

बै’ठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लै’जाने नि’र्णय गरेको थियो। तर त्यसको केही समयपछि नै प्रधानमन्त्री ओलीले वर्तमान अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सभामा नि’रन्तरता दिने भन्दै नेता नेपालसँग छ’लफल गरे। अर्थमन्त्री खतिवडालाई नि’रन्तरता दिने जा’नकारी आफूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ग’राइसकेको भन्दै गौतमलाई म’नोनित गर्ने नि’र्णय का’र्यान्वयन गर्न न’सकिने ओलीले ब’ताएका छन्। स्रोतका अनुसार उनले आ’फूमाथि प्र’हार बढेकाले सहयोग गर्न नेपालसँग आ’ग्रह गरेका छन्।

तर, त्यसका लागि ओलीले पहिले पार्टीको नि’र्णय मा’न्नुपर्ने नेपालनिकट नेताहरु बताउँछन्। ‘आफ्नै अध्यक्षतामा भएको स’र्वसम्मत निर्णय पनि प्रधानमन्त्रीले का’र्यान्वयन गरेनन् भने अन्य नेताहरु पनि उनको वि’कल्पका बारेमा सोच्न बा’ध्य हुनेछन्,’ नेपाल नि’कट एक नेताले भने, ‘त्यसको अ’न्तिम वि’कल्प भनेको पार्टी तथा सरकारको ने’तृत्व फे’र्ने पनि हुनसक्छ।’नेपाल खबरबाट

प्रतिक्रिया दिनुहोस्