Logo

साऊदीअरब मा आयको आँधीहुरीका कारण मोरङका कृष्ण चौलागाई सहित २ जनाको ज्या,न गयो !

साउदी अरेबियामा सडक दु,र्घट,नामा परी मोरङको कानेपोखरी २ का कृष्ण चौलागाईसहित २ जनाको ज्या,न गएको छ भने ३ जना घा,इते भएको कम्पनीले समबेदना मार्फत जनाएको छ । मंगलबार साउदीका विभिन्न भागमा आँ,धीहुरी चलेको थियो सोही आँ,धीहुरीका कारण चौलागाईले चलाएको गाडी दु,र्घट,नामा परेको कम्पनीले जनाएको छ ।

मृ,तक अर्का ब्यक्ति र घा,इतेको परिचय खुलाइएको छैन । शुरुमा एउटा ट्रक प,ल्टिएको त्यसपछि चौलागाईले चलाएको गाडी र अन्य १० वटा गाडी पछाडी थिए । दु,र्घट,नामा जम्मा १२ वडा सवारीसाधनमा क्ष,ति पुगेको साउदी प्रहरीले जनाएको छ ।

२७ बर्षीय उनि सन् २०१६ बाट डेन्या फुड एण्ड ड्रिङस कम्पनीमा भ्यान सेल्समेनको रुपमा एरिया केएसए मा काम गदै आएका थिए । उनि कामकै शिलशिलामा दु,र्घट,नामा परेका हुन् । उनको श,व नेपाल पठाउन कम्पनीको तर्फबाट सक्दो सहयोग गर्ने बताइएको छ । श,व कहिले नेपाल आउँछ भन्ने जानकारी छैन ।

यता परिवारले पनि कृष्णको मृ,त्यु भएको पुष्टी गरेको छ । जती सक्दो छिटो उनको श,व नेपाल पठाई दिन साउदीस्थित नेपाली दुताबासलाई आग्रह गरिएको मृ,तकका दाजु सरोज चौलागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्