Logo

एमसिसि बिरुद्द ज्ञानेन्द्रले बुझाए करोडौ हस्ताक्षर, पास गरे सरकार फालदिने चेतावनी ! (हेर्नुहोस पुरा भिडियो)

ज्ञानेन्द्र शाहीले करोडौ व्यक्तिहरुको हस्ताक्षर लिएर आज मात्रै एमसीसी खारेज गर्नको लागि मानव अधिकार आयोगमा सोहि हस्ताक्षर बुझाएका छन् ।

उनले अन्तर्वार्ता दिदै सरकारले एमसिसि पास गरे सरकारनै फालिदिने समेत भनेका छन । केपी ओली बारे आलोचना गर्दै शाहीले रमेश खरेल अभियानमा नजोडिनुको कारण समेत खुलाएका छन् ।

हेर्नुहोस भिडियो :-

 

प्रतिक्रिया दिनुहोस्