शाही को प्रश्न सम्माननिय प्रधानमन्त्री के पि शर्मा ओलि ज्युलाइ !


सरकार बिश्वका प्रायः धेरै जसो मुलुकमा प्राण घातक भाइरस फैलिएर अहिले सम्म ३ हजार मानिसको मृत्यु भैसकेको अनि लगभग १ लाख जना सन्क्र्मित बनेका भनिएको कोरोना COVID : 19 नामक भाइरस का काराण आफ्नो देश र जनताको जिवन रक्षा र सुस्वास्थ्य को मध्य नजर गर्दै कयौं देशहरुले विभिन्न उपाए र यो समस्या समाधान तथा रोकथाम का पद्धति अपनाएका छन ।

धेरै मुलुकमा आप्रवासी भिसा समेत बन्द गरिएको र खुलाएका देश हरुमा पनि उच्च सतर्कता अपनाइएको भन्ने समाचार सुनेका र देखेकै छौ । तर हरेक दिन पढ्ने समाचार मा र सरकारले गरेको बेवास्था मा कोरोनाकै कारण सारा नेपाली त्रसित छन । के कोरोना भाइरस नेपालमा मात्रै भित्रियो भने यस्तो परिणाम के हुन्छ तपाइले कहिल्यै सोच्नु भएको छ?
कोरोना जस्तो प्राण घातक भाइरस बाट बच्ने उपाए र यस्को लागी सरकार को राम्रो कदम चालियोस