सावधान : विहान उठ्न गाह्रो हुन्छ ? हुन सक्छ यस्ता रोग पढेर शेयर गर्नुहोला



जुन ब्यक्ति विहान अवेर सम्म सुत्छन् उनीहरुको दिमागमा निराशा बढि हुन्छ । उनीहरुमा आत्महत्याको भावना समेत प्रवल हुन्छ ।


जुन ब्यक्ति दोपहरमा अर्थात दिउसोको समयमा सुत्छन् उनीहरु मोटोपनको शिकार हुन्छन् ।


ढिलो सम्म सुत्ने ब्यक्तिको पाँचन प्रणाली समेत विग्रिन सक्छ । पेट सम्बन्धि रोगले सताउन सक्छ ।


यदि तपाइँ घुर्नु हुन्छ र स्वास रोकिएर रातमा पटक/पटक ब्युझिँनु हुन्छ भने तपाइँलाई स्लीप एपनियाको शिकार हुनु भएको छ ।