Logo

आफैले का’टेकाे रुखले कि’चेर दुईजनाको घटना स्थलमै मृ’त्यु !

ओखलढुंगाको मोलुङ गाउँपालिका ८ रागादीपमा रुखले किचेर दुईजनाको घटना स्थलमै मृ त्यु भएको छ । मृ त्यु हुनेमा अन्दाजी ५८ वर्षिय राजकुमार राई र ४० वर्षिय अम्बर बिक रहेको गाउँपालिका अध्यक्ष मणिराज राईले जानकारी दिनुभयाे ।

शनिबार दिउँसो राजकुमार राईको घर बनाउन रुख का ट्ने क्रममा सोही रुखले कि चेर उनिहरुको ज्या न गएको प्रमुख राईले बताउनुभयाे । मृ त्यु हुने राई घरधनी हुन् भने बिक उनका सहयोगी हुन्

।उनिहरुले का ट्दै गरेको रुखले कान्लामुनी रहेको बस्तु गोठलाई कि च्ने भएपछि त्यसलाई बचाउन डोरी लगाएर तान्ने क्रममा रुखले कि चेको राईको भनाई छ ।राजकुमार र अम्बर बिकले डो री लागएर रुख तनेको र अर्का एकजनाले फेदमा का ट्दै गरेको रुख ल डेर उनिहरु भएकै स्थानमा आएपछि भाग्दा भाग्दै कि चेको बताइएको छ ।

घ टनाको बिषयमा थप जानकारी आउन बाकीँ छ ।

प्रतिक्रिया दिनुहोस्