Logo

सहिदको छोरालाई ला’त्ती प्र’हार गर्ने, प्रचण्डका प्रेस सल्लाहकारलाई तत्काल पक्राउ गरी कारवाही गर्न अभियन्ता शाहीको माग !

आइतबार राष्ट्रियसभा गृहमा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा प्रचण्डमाथि जु”त्ता ‘प्र’हा’र गर्ने जुम्लाका रतन तिरुवामाथि प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले ला”त्ती प्र”हार गरेका छन् ।

जुत्ता प्र”हा”र लगत्तै तिरुवालाई प्रहरीले नियन्त्रणमा लिँदै गर्दा उनले प्रहरीलाई नै ध’केल्दै तिरुवालाई लात्तीले हि’का”र्एका थिए । जुन कुराको अहिले निकै बिरोध भैरहेको छ । रतनका बुबा मोहन तिरुवाले जनयु”द्धमा ज्या”न गु’माएका थिए । उनले प्रचण्डको भाषण सुन्न्दै गर्दा बुबा गुमाएको आ’क्रोशमा जुत्ता प्र”हार गरेको हुनसक्ने बताइएको छ । पक्राउ पछि उनले भनेका छन् ‘प्रचण्डले वर्ग संघर्षको कुरा गरेको चित्तै बुझेन, जुत्ता हा”न्दिएँ’

रतनले जनयु’द्धमा पक्राउ परेका रतनलाई महानरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ । उनले प्र’हा’र गरेको जुत्ता दाहाललाई भने लागेको थिएन। यो घटना घट्दै गर्दा प्रचण्डले कार्यक्रमलाई सम्बोधन गरिरहेको भिडिओ उनको सचिवालयले फेसबुकमा लाइभ गरिरहेको थियो।

प्रचण्डले आफ्ना कुरा राखेर पोडियमबाट फर्कंदै गर्दा उनलाई लक्षित गर्दै जुत्ता प्र’हा’र भएको हो। दर्शक बस्ने ठाउँबाट जु’त्ता प्र’हा’र भएपछि मञ्चमा रहेका सुरक्षाकर्मीहरू दौडेर ती व्यक्तिलाई पक्रन गएको भिडिओमा देखिन्छ। सुरक्षाकर्मिले पक्राउ गरेर बाहिर निकाल्न खोज्दै गर्दा प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले ला”त्ती प्र”हार गरेको भिडियो अहिले सामाजिक संजालमा निकै भाइरल हुँदा उनको पनि चर्को बिरोध भएको हो ।

त्यस्तै भ्रष्टाचारविरोधी अभियन्ता एवम् ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक ज्ञानेन्द्र शाहीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकारलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरेका छन् ।

उनले सामाजिक संजालमा लेख्दै भनेका छन्, आज प्रचण्ड माथी जुत्ता प्र’हार गर्ने रत्न तिरुवा भाइ माथी सार्बजनिक रुपमै कु”ट’पि’ट गर्ने प्रचण्ड को प्रेस सल्लाहकार लाई पक्राउ गर्न अनुरोध छ ।यदि पक्राउ नगरिएमा हामी कानुनी उपचार मा जान बाध्य हुने छौ ।।कानुन सबै का लागि बराबर छ ।

सामाजिक संजालमा एक समर्थकले लेखेका छन्, ‘पुलिसले जुता फाल्नेलाई समातेर लग्यो, ता’त्ती हा’न्ने’लाई केही गरेन, नेपालको कानुन यही हो? यही हो तेरो सर्वहारा क्रान्ति? समानता? प्रचण्डे भष्मासुर मात्रै देशको नागरिक हो? तात्ती हान्दा बढी चो’ट पर्छ कि जुत्ता हान्दा जून लागेको पनि छैन? प्रचण्डेको सत्ता र शक्ति संधै टिक्छ भन्ने भ्रममा नपरेस।’

त्यस्तै एक सामाजिक संजालकर्ता लेख्छन, ‘बिष्णु सहिद को छोरा माथी लाती हान्ने आट का बाट आयो ?’

त्यस्तै अर्का एक समर्थकले लेखेका छन्, ‘प्रचण्डलाइ जुत्ता हा’न्ने लाई कानुन अनुसार कारबाही होला र हुनुपर्छ तर तपाइलाइ कुन कानुनले लात हा’ने अधिकार दियो। यदि नेपाल पुलिस साचिकै देसको कानुन को रखवाला हो भने यो मान्छे लाई नि कारवाही हुनुपर्छ।’

त्यस्तै अर्का एक फेसबुक संजालमा एक युवकले प्रश्न गर्दै भनेका छन्, ‘कति खेर पुलिसले छोप्छ र लात्ती हानुला भनेर बसेको हो सल्लाहकार ज्यू

प्रतिक्रिया दिनुहोस्