ललितपुरको गोदावरी नगरपालिका वडा नं ९ छम्पीमा बन्न लागेको नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरको शिलान्यास गरिएको छ ।अस्पतालको शिलान्यास अभिनेत्री तथा समाजसेवी श्वेता खड्कासंगै अस्पतालका अन्य सदस्यहरु मिलेर गरिएको थियो । शिलान्यास कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै नायिका श्वेताले आफ्नो व्यक्तिगत फेसबुक एकाउन्टमा लामो स्टाटस राखेकी छिन्
क्यान्सरकै कारण श्वेताले आफ्नो परिवारका २ सदस्यलाई गुमाएकी छिन् । जसकारण क्यान्सर पीडित र उनीहरुको आफन्तले भोग्नुपरेको पीडालाई उनले नजिकबाट बुझेकी छिन् । यहि पीडालाई केउनको सपना नेशनल क्यान्सर अस्पतालले पूरा गरिदिएको छ । किनभने श्वेता पनि अस्पतालको सदस्यमा अनुबन्धित भएकी छिन् ।हि हदसम्म भएपनि राहत दिने सोच सहित श्वेताले क्यान्सर हस्पिटलको निर्माण गर्ने कुरा पहिल्यैदेखि बताउँदै आएकी थिईन् । अहिले आएर
श्वेता अस्पतालले व्यवसायिक रुपमा नभई मानवीय रुपमा सेवा दिनुपर्ने पक्षमा छिन् । त्यसैले उनी यस सामुदायिक अस्पताललाई अस्पतालको भवनको रुपमा होइन क्यान्सर पीडितहरुको घरको रुपमा स्थापित गर्न चाहन्छिन् ।
प्रतिक्रिया