Logo

बाहिर खाजाघर भित्र केटी जम्मा गर्दै यौ’नधन्दा, सञ्चालक सहित ३ महिला पक्राउ !

बनेपाका विभिन्न स्थानमा अ’वैधरूपमा यौ’नधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालक सहित ३ महिलालाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी भित्र यौ’नधन्दा सञ्चालन गर्दै आएको उ’जुरीका आधारमा प्रहरीले छा’पा मा’र्ने क्रममा सो क्रि’याकलाप भएको पाएपछि होटल सञ्चालकलाई पक्राउ गरी आवश्यक का’रवाही अघि ब’ढाएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताउनुभयो ।

प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार पक्राउ पर्नेमा बनेपा नगरपालिका–८ विद्युत् प्राधिकरणचोकस्थित होटल त्रिशूली खाजाघरका सञ्चालक नरेश तिमिल्सिना र वडा नं ७ गोदामचोकस्थित होटल सगरमाथा एन्ड गेष्टहाउसका सञ्चालक राजु भन्ने राजीव मानन्धर रहेका छन् । मेलम्ची नरपालिका–७ घर भई हाल बनेपा–८ मा बस्दै आएका तिमिल्सिनाले सञ्चालन गरेको होटलमा केटीसमेत राखेर अ’वैध यौ’नधन्दा गरिरहेको भन्ने सू’चनाका आधारमा प्रहरीले छा’पा मा’र्दा होटल सञ्चालकसहित अन्य एक महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै होटल सगरमाथा एन्ड गेष्टहाउबाट दुई महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।मानन्धरसँगै सा’झेदारीमा रहेको बनेपा नगरपालिका–१२ घर भएका चाँदनी भन्ने मनमाया तामाङ भने फ’रार रहेको प्रहरीले जनाएको छ ।“बाहिर खाजाघर देखाएर भित्र यौ’नधन्दा सञ्चालन गर्दै आएको पाइएका कारण हामीले सञ्चालकलाई पक्राउ गरी आवश्यक का’रवाहीका लागि प्रक्रिया अगाडि बढाइसकेका छौँ”,

प्रहरी निरीक्षक तिमिल्सिनाले भन्नुभयो। प्रहरीले त्यस्तो ध’न्दामा सं’लग्न होटल करिब २० जति रहेको र ती होटललाई नि’गरानी गरिरहेको जनाएको छ । बजार क्षेत्रमा केटी जम्मा गर्दै अ’वैध यौ’नधन्दा सञ्चालन गरेको पाइएपछि प्रहरीले अनुसन्धानकार्यलाई ती’व्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस्