Logo

रबि लामिछाने प्रधानमन्त्री भेट्न पुग्दा भयो तनाब, अप्रेसन थिएटरमा भयो यस्तो…,झन्डै रोए रबि…(भिडियो सहित)

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्रेसन थिएटरमा लगिएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले अस्पताल परिसरमा भेला भएका पत्रकारहरुलाई यो जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपणका लागि प्रा. डा. प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सक टोली खटिएको छ । यसै बिचमा रबि लामिछाने पुगे अस्पतालकै शैयामा प्रधानमन्त्री भेट्नका छन् । रविको स्वास्थ्य अवस्थाको बिषयमा एकदमै धेरै चिन्तित रहेको बताए । मलाई उहाँले गर्नु भएको सहयोग प्रति सधै ऋणी छु । रबि लामिछाने पुगे अस्पतालकै शैयामा प्रधानमन्त्री भेट्न, भावुक हुदै दिए यस्तो संदेश ! प्रधानमन्त्रीको सधै ऋणी छु रबि लामिछाने ,रबि लामिछाने पुगे अस्पतालकै शैयामा प्रधानमन्त्री भेट्न, भावुक हुदै दिए यस्तो भने…हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्