Logo

कोरोना भाइरसको भ्याक्सिन पत्ता लगाउने यिनै हुन् महान चिनिया सैनिक डाक्टर , सम्मान स्वरुप एक शेयर गर्नुहोला !

चिनियाँ सेनाले विश्वभर म’हामारीको रुपमा फै’लिएको कोरोना भाइरस (कोविड(१९) को भ्याक्सिन बनाएको छ । चिनियाँ सेनाको मेजर जनरलको टीमले ७० भन्दा बढी देशमा फै’लिएको कोरोनाले विश्वलाई नै आ’तंकित बनाइरहेका बेला उक्त भ्या’क्सिन बनाएको हो ।

चिनियाँ सेना, पीपुल्स लिबरेशन आ’र्मी मेडिकल वि’शेषज्ञ शेन वेईको नेतृत्वमा एक महिनादेखि वुहानमा भ्याक्सिन बनाउने काम थालेको थियो । शेनको टीमले कोरोनावि’रुद्धको खो’पको ‘क्लि’नकल ए’प्लीकेशन’ बनाउन सफलता प्राप्त गरेको हो ।

मेजर जनरल चीनको सबैभन्दा चिनिएको जै’व रासायनिक वि’शेषज्ञ टोली हो । उनीहरुले हुबेई प्रान्तको केन्द्रीय चिनियाँ वुहान सहरमा नि’मोनियाजस्ता हजारौं मानिसलाई बि’रामी पारेको अ’ज्ञात भा’इरस बुझ्नको लागि प्रयास गरिरहेका छन् ।

चीनको मिलिट्री मे’डिकल साइन्स एकेडेमीलाई ख’तरनाक भाइरसवि’रुद्धको की’ट, औ’षधि र खो’प बनाउने काममा सफलता मिलेको उदाहरण छ । यो एकेडेमीमा २६ विशेषज्ञ, ५० भन्दा धेरै वैज्ञानिक र ५०० भन्दा बढी अनुसन्धानकर्ता छन् । चीनले दाबी गरेको छ कि चाँडै यो खोप उपलब्ध हुनेछ र कोरोनाको आ’तंक अ’न्त्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्