Logo

फेसबुक म्यासेन्जर चल्दैन ? अब चिन्ता नलिनोस् !

फेसबुक म्यासेन्जर एप परिवर्तन हुने भएको छ ।फेसबुकका सिईओ मार्क जुकरबर्गले एक फेसबुक पोष्ट मार्फत यस्तो जानकारी दिएका हुन् ।जुकरबर्गको पोस्ट अनुसार अब बन्ने एप अहिले चलाइरहेको एप भन्दा फास्ट र धेरै रेस्पोन्सिभ हुने बताएका छन् ।

उनले यूजरहरुले आफ्ना साथिहरुसँग कुरा गर्न एप खोल्दा यूजरहरुले हरेक सेकेन्ड नकुर्ने पनि उल्लेख गरेका छन्।फेसबुकले म्यासेन्जरको सबै कोड चेन्ज गरेपछि अब फास्ट हुन लागेको हो । कम्पनीले साधारण डिजाईनसँगै केहि फिचरहरु केहि समयका लागि नचल्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्