Logo

वीर अस्पतालकै फार्मेसीले मास्क, सेनिटाइजर लगायतका औ’षधीजन्य सामग्री लुकायो ४ लाख ३० हजार जरिवाना !

वीर अस्पतालमा रहेको आयूष फा’र्मेसीले मास्क, से’निटाइजर लगायतका औ’षधीजन्य सामग्री लु’काएर कृत्रिम अ’भाव सिर्जना गरेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता सं’रक्षण विभागले गरेको अ’नुगमनका क्रममा फा’र्मेसीले मास्क लगायतका औ’षधीजन्य सामग्री लु’काएर कृत्रिम अ’भाव सि’र्जना गरेकाे पाइएपछि फा’र्मेसीलाई २ लाख रुपैयाँ ज’रिबाना गरेकाे छ ।

यस्तै विभागले क्षेत्रपाटीमा रहेको आ’इज्याक ह’स्पिटेक स’पोर्टलाई पनि २ लाख रुपैयाँ जरिबाना गरेको छ । यस्तै क्षेत्रपाटीमा रहेको एस जे मे’डिको स’र्जिकललाई २० हजार रुपैयाँ र आ’रएफ फा’र्मेसीलाई १० हजार रुपैयाँ ज’रिबाना गरेको छ ।सामान कि’नबेच ग’रेबापतको बिल नभएकोले उनीहरुलाई का’रबाही गरिएको विभागले जनाएको छ ।

कोरोना भाइरसको रो’कथामको लागि नागरिकले मास्कको प्रयोग गर्न थालेसँगै बजारमा कृ’त्रिम अ’भाव सुरु भएको र विभागले अनुगमन क’डा बनाएको महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताउनुभएको छ । उहाँले मे’डिकल पसलहरुमा शुक्रबारदेखि अ’नुगमनमा थप क’डाइ गरिने पनि जानकारी दिनुभयो । विभागले पछिल्लो ४ दिनमा मे’डिकल स’प्लायर्समा अ’नुगमगन गरी ६ लाख ५० हजार ज’रिबाना तिराएको छ ।

प्रतिक्रिया दिनुहोस्