Logo

नेपाल प्रहरीका डीआइजी डा. राजीव सुब्बाद्वारा राजीनामा !

नेपाल प्रहरीका प्राविधिकतर्फका डीआइजी डा. राजीव सुब्बाले राजीनामा दिनुभएकाे छ। ४ वर्षदेखि प्राविधिकतर्फ डीआइजीकाे पदमा रहेर काम गर्दै आएका डा. सुब्बाले शुक्रबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएकाे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी डीआईजी शैलेस थापा क्षेत्रीले जानकारी दिनुभयाे । शुक्रबार राजीनामा दिए पनि उहाँको राजीनामा भने गृहमन्त्रालयले स्वीकृत गरिनसकेकाे बुझिएकाे छ।

प्रतिक्रिया दिनुहोस्