कोरोना भा’इरस सं’क्रमण आ’शंकामा सिरहाका ९ जनालाई थप परीक्षणको लागि जनकपुर पठाइएको छ । सिरहा नगरपालिका –१० नरहैयाका ९ जना बि’रामीमा कोरोना सं’क्रमण देखिएपछि थप परीक्षणका लागि प्रदेश अस्पताल जनकपुर पठाइएको वडाअध्यक्ष जुगल कामतीले जानकारी दिए ।
केही दिनअघि भारतबाट फर्केका उनीहरुमा रुघा खोकी र लगातार ज्व’रो देखिएपछि कोरोना सं’क्रमणको आ’शंकामा थप उपचारको लागि जनकपुर पठाइएको वडाअध्यक्ष कामतीले बताए ।उनले भने, ‘उनीहरुमा देखिएको ज्वा’रो र रुघा खोकीले गाउँनै आ’तंकित भएको थियो, त्यसपछि हामीले पनि उनीहरुलाई थप परीक्षणका लागि जनकपुर पठाएका हौं ।’

प्रतिक्रिया