निल सिंह ठकुरीको स्वरमा रहेको गीत “म मान्छे विन्दास…”सार्वजनिक…(हेर्नुहोस भिडियो)
काठमाडौँ – सुनिल सिंह ठकुरीको स्वरमा रहेको गीत “म मान्छे विन्दास…”सार्वजनिक भएको छ । मिलन विष्टको शब्द, नवीन रावलको म्युजिक र र्याप तथा श्याम स्वेत रसाइलीको एरेञ्ज/मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
केशवराज भट्टराईको निर्देशन/कोरियोग्राफ रहेको गीतको भिडियोमा सुनिल सिंह ठकुरी र नम्रता सापकोटा फिचरिङ छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । बुद्ध थापाले छायाँकन गरेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।