अमेरिकाको न्यूयोर्कमा ३ नेपालीको मृ’त्यु भएको छ । ज्यान गु’माउनेमा अमेरिकाको न्यूयोर्कमा नेपाली समुदायका सोनाम लामा र थोक्मे बिष्टको को’रोना भाइरस संक्रमणका कारण र अजयमान छोंचुको अन्य कारणले अ’सामयिक नि’धन भएको बताएको छ ।को’रोनाका कारण यति धेरै नेपालीहरुको मृ’त्यु भएको यो पहिलो हो घ’टना हो ।
मृ’तक मध्ये सोनाम लामा र थोक्मे बिष्ट नेपाली नागरिकका रुपमा नै त्यहाँ रहेका थिए ।मृ’त्यु हुने नेवा नखः न्युयोर्कको सल्लाहकार अजय छोँचु २२ वर्षदेखि अमेरिकामा रहदै आएका थिए ।उनको उपचार गराउँदा गराउँदै एलमस्ट अस्पतालमा हृ’दयघातका कारण मृ’त्यु भएको बताइएको छ ।त्यस्तै क्विन्समा बस्ने मुस्ताङ लोमांगथाङ्ग का ५४ वर्षीय थोक्मे विष्टको पनि मृ’त्यु भएको छ ।
अस्पतालका अनुसार उनको मु’टु र फोक्सोमा स’मस्या देखिएको पनि जनजाति महांसघ अमेरिकाका सभामुख राजकुमार विष्टले सामाजिक संजालमा लेखेका छन् ।न्युयोर्कमा मृ’त्यु भएका मुस्ताङका थोक्मे बिष्ट २० बर्षपछि नेपाल फर्कने यो’जनामा थिए । झण्डै २० बर्ष अगाडि अमेरिका आएका उनी कागजपत्र नबनेपछि सधैका लागि नेपाल फर्कने योजनामा रहेको उनका नि’कटवर्तीहरुले जानकारी दिएका छन् ।
तर उनी नेपाल फर्कन नपाउँदै उनको न्युयोर्कमा नि’धन भयो ।४८ बर्षका बिष्ट नेपालमा श्रीमति र दुई छोराहरु छाडेर अमेरिका आउँदा झण्डै २८ जवान बर्षका थिए । यो बीचमा उनले परिवारका सदस्यलाई भेट्न पाएनन् । कागजपत्र बनाउने दो’डधुपमा लाग्दा लाग्दै र परिवारबाट अ’लग बस्दा उनी मु’टु र फो’क्सोको रो’गको समेत शि’कार भएएक थिए ।‘झण्डै दुईसाता अगाडि भेटेको थिएँ । अब सधैका लागि अमेरिका छाडेर नेपाल फर्कने र परिवारसँगै बस्ने बताएका थिए ।तर परिवारलाई भेट्नै नपाई बिते ।‘ थोक्मे का साथी न्युयोर्क निवासी छेपक दोर्जे गुरुङले भने ।
त्यस्तै ४० वर्षीय सोनाम लामा आफ्नै कोठाभित्र मृ’त भेटिएका छन् । उनी बस्ने घरको मालिकले उनी केही समयदेखि बाहिर नदेखिएपछि कोठामा गएर हेर्दा मृ’त भेटिएको बताइएको छ ।स्मरण रहोस् यसअघि को’रोना संक्रमणका कारण चैतको दोश्रो साता अनिल सुब्बाको मृ’त्यु भएको थियो ।त्यस्तै अमेरिकामा रहेका नेपालीहरुमध्ये झण्डै ७ सय जना को’रोना संक्रमणको आ’शंकमा से’ल्फ आ’इसोलेसनमा बसेको बताइएको छ ।यस अघि पारिवारिक श्रोतले दिएको जानकारी अनुसार अर्का एक नेपालीको पनि मृ’त्यु भएको भनिएकोमा सच्याईएको- सम्पादक
प्रतिक्रिया