Logo

को’रोना भाइरस बनाउन मद्दत गरेको आ’रोपमा पक्राउ परेका प्रोफेसर अदालतमा उपस्थित

अमेरिकामा को’रोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका हार्भड विश्वविद्यालयका प्रोफेसर डा.चाल्र्स लाइबरलाई अदालतमा उपस्थित गराइएको छ ।उनीमाथि को’रोना भाइरस बनाएर चीनलाई बेचेको आरोप छ ।चिनियाँ सरकारद्वारा सञ्चालित उनी हावर्ड विश्वविद्यालयको प्रमुख अ’न्वेषकका रुपमा काम गर्दैै आएका थिए ।हाबर्डका विश्वविद्यालयका प्रवक्ता जोनाथन स्वाइनले प्रोफेसर लाइबरवि’रुद्ध लगाएको आरोप अत्यन्त ग’म्भीर रहेको र हार्भार्डले संघीय अधिकारीहरूसँग सहकार्य गरिरहेको बताएका छन् ।

डा लाइबर चीनको वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा एक रणनीतिक वैज्ञानिकको रुपमा समेत काम गर्थे ।त्यस्तै अमेरिकामा को’रोना भाइरसको कारण मृ’त्यु हुनेको संख्या ११ हजार नजिक पुगेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको मंगलबार बिहानको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म मृ’त्यु हुनेको संख्या १० हजार नौ सय आठ पुगेको छ।

संक्रमितको संख्या तीन लाख ६७ हजार ना’घेका छन्। अहिलेसम्म अमेरिकामा करिब १९ हजार पाँच सय संक्रमित निको भइसकेका छन्। अमेरिकामा पछिल्लो केही दिनयता नयाँ संक्रमित र मृ’तकको संख्या पनि तीव्र गतिमा बढेको छ।बि’रामीको संख्या बढेसँगै अमेरिकामा स्वास्थ्य सामग्रीको अ’भाव चुलिन सक्ने विश्लेषकहरुले चे’तावनी दिइसकेका छन्।

अमेरिकाको न्युयोर्क राज्य को’रोना भाइरसको कारण सबैभन्दा प्र’भावित बनेको राज्य छ। न्युयोर्कमा अहिलेसम्म समग्र तीन हजार पाँच सयको ज्यान गएको छ। गत वर्षको डिसेम्बरको अन्त्यतिर चीनको वुहानबाट फै’लिएको को’रोना भाइरसका कारण विश्वमा मृ’त्यु हुनेको संख्या ७४ हजार ना’घेको छ। अहिले सम्म सबै भन्दा धेरै इटालीमा १६ हजार भन्दा बढीको ज्यान गएको छ भने स्पेनमा १३ हजार भन्दा धेरै मानिसकोम मृ’त्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्