कैलालीमा बुवाको मृ’त्यु, परदेशमा किरिया बसे छोरा दुखद खबर


विश्वभर माहामा’रीकाे रूप लिएकाे काेराेना भाइरसकै कारण धेरैकाे दाहसं’स्कार समेत हुन सकेकाे छैन भने कतिले काजकि’रिया समेत गर्न पाएका छैनन् । यसबाट प्रष्ट हुन्छ कि काेराेनाकाे अ’सर अर्थिक क्षेत्रमा मात्र नभएर सामाजिक लगायत सबै क्षेत्रमा परेकाे छ । केही समय अगाडि दार्चुलामा अभिभावक गुमा’एका एक नेपालीले सिमाना पारीकाटै काजकिरिया गरेका थिए ।

https://www.youtube.com/watch?v=EAed40gyV-s&t=596s

त्यस्तै कैलालीमा अभिभावक गुमाएका अर्का नेपालीले परदेशी भुमिमा काजकि’रिया गरेका छन । कैलालीको गोदावरी नगरपालिका वडा नम्वर १० सिउडी कटानका मोहन जैगडी १५ बर्षदेखि बिरामी थिए। पछिल्लो केही सातायता उनको स्वास्थ्यमा समस्या बढ्दै गएको थियो। उनका एक मात्रै छोरा भने धन कमाउन भनि कोरियामा थिए।

बुवाको स्वास्थ्य अवस्था बिग्रीदै गएको खवर पाएपनि त्यहाँबाट नेपाल आउन उनका लागि सम्भव नै थिएन्। बिहिवार विहान मोहनको ७० बर्षको उमेरमा मृ’त्यु भयो। बुवाको कैलालीमा मृ’त्यु भएपछि अहिले भोज भने परदेश (कोरिया) मै किरिया बसेका छन्। कैलालीस्थित गोदावरी नगरपालिकाको घरमा पनि मोहनका भतिजाले किरिया गरिरहेका छन्।