खुसीको खबर: कोरोना संक्रमित ३ महिने शिशु निको भई डिस्चार्ज भए !


विश्वव्यापी रुपमा फैलिएको को रोनाभा इरसका कारण भारतमा मु त्यु हुनेको संख्या बढ्दै गइरहेको छ । हालसम्म को रोनाको सं क्रमणबाट भारतमा ८ सय ८६ जनाको मृ त्यु भएको छ भने सं क्रमितको संख्या २१ हजार १ सय ३२ पुगेको छ । यस्तै को रो नाबाट सं क्रमित भएका ६ हजार ३ सय ६१ जना उ पचारपछि निको भएका छन् ।

यस्तै भारतमा एक तीन महिने शि शुले पनि कोरोनालाई जित्न सफल भएका छन् । भारतको उत्तर प्रदेश गोरखपुरकी एक तीन महिने शि शुले को रोनालाई जितेर आइतवार डि स्चार्ज भएका हुन् । भारतको बीआरडी मेडिकल कलेजमा उपचार गराइरहेकी ती शि शुले को रोनालाई जितेका हुन् । को रोना निको भएपछि शि शुलाई मेडिकल कलेज प्रशासन र स्टाफले ताली बजाएर बिदाई गरेको भारतिय मिडियाले जनाएको छ ।