अभिनेता रणबिर कपुरका पिता ऋषि कपुरको निधन, शोखमा डुब्यो बलिउड !
बलिउड अभिनेता ऋषि कपुर आज बिहिबार निधन भएको छ । स्वास्थमा समस्या आएपछि उनलाई अस्पतालमा भनाए गरिएकको थियो लामो समय देखि क्यान्सर रोगबाट पिडितरहेका उनको अवस्था गम्भीर भएपछि बुधबार राति नै मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पताल भर्ना गरिएको भारतिय मिडियाले बताएको छ ।
उनि वर्षदेखि अमेरिकामा उपचार गराइरहेका अभिनेता ऋषि कपुर क्यान्सर जस्तो घातक रोगलाई निको बनाएर भारत फर्किएका छन् । समेत समचार आएका थिए । अहिले भने उनलाई श्वास फेर्न गाह्रो भएपछि राति नै अस्पताल भर्ना गरिएको जनाइएको छ । उनको निधनको खबरले बलिउड शोखमा डुबेको ।