देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूलगेटमा लकडाउनको समयमा स्वदेश फर्कन पाऊँ भन्दै प्रर्दशन गर्ने क्रममा नेपालस्थित भिभो मोबाइलका ‘कन्ट्री म्यानेजर’ प’क्रा’उ परेका छन्। चिनियाँ कम्पनी भिभो मोबाइलका ‘कन्ट्री म्यानेजर’ गेभिनसहित चार चिनियाँ नागरिक लकडाउनको समयमा प्रर्दशन गर्ने कम्रमा प’क्रा’उ परेका हुन्। उनले सिंहदरबार गेटअगाडि एकजना प्रहरी नायव निरीक्षकको बर्दीमा समातेर तानेका थिए भने अन्य प्रहरीमाथि पनि जाइ लागेका थिए।
प्रतिक्रिया