https://www.youtube.com/watch?v=TO6OwAqzmjs&t=78s
बारा जिल्ला पर्साको वीरगंजसँग टाँसिएको क्षेत्र भएकोले जिल्ला प्रशासन कार्यालय, पर्साभन्दा अगावै निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी गराएका छन ।सूचनामा वैशाख ३० गते बसेको विपत् व्यवस्थापन केन्द्रको निर्णय अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रमण रोग ऐन २०२० को दफा २ बमोजीम निम्न अनुसार गर्न, गराउने गरी निषेधाज्ञा जारी भएको बताइएको छ।
https://www.youtube.com/watch?v=TO6OwAqzmjs&t=78s














प्रतिक्रिया