बर्दियाको गुलरिया नगरपालिकामा रहेको बबई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा मृत्यु भएका एक व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको पिसिआर रिपोर्ट आज नेगेटिभ
आएको स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीले जानकारी दिए अछामबाट मजदूरी गरी फर्किएका गुलरिया नगरपालिका –९ का ५५ वर्षीय पुरुषको बुधबार क्वारेन्टिनमा मृत्यु भएको थियो ।
प्रतिक्रिया