कोरोना बाट ज्य’न जोगाउन नेपाल आइपुगेको यो सुन्दर परिवार घर पुग्न नपाउदै बिचबाटो मै वंश नै सिद्धियो” !


सोमबार बाँकेको अगैया नजिकै भएको सवारी दु’र्घटनामा दाङका एकै घरका तीन जनाको मृ’त्यु भएको छ । शान्तिनगर गाउँपालिका–३ पातेटाकुरा निवासी ३२ वर्षीय पूर्णबहादुर पुन, उनकी २७ वर्षीया पत्नी सीता पुन र उनीहरुका १० वर्षका एक्ला छोरा हिमान्सु पुनको मृ’त्यु भएको हो । शान्तिनगर–३ का वडाध्यक्ष बु’द्धिराम तिवारीले पुनको वंश नै नाश हुने गरी भएको दुःखद घट’नाले गाउँ नै शो’कमा डु’बेको बताए ।

रो’जगारीको खो’जीको लागि डेढ वर्षअघि उनीहरु स–परिवार चन्दिगढ गएका थिए । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासदीका कारण उनीहरु आइतबार राति नेपालगञ्ज हुँदै दा’ङस्थित घर फर्किन लागेका थिए । तर, उनीहरु फर्किरहेको गाडी पूर्व’पश्चिम राजमार्ग अन्तरगत रा’प्ती सोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा रोकिराखेको ट्र’कसँग ठो’क्किन पुग्यो ।

ना५ख ५९९५ नम्बरको फो’र्स गा’डी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठो’क्किँदा चा’लक सहचालकसहित १२ जनाको मृ’त्यु भएको थियो । दु’र्घटनामा २० जना घा’इते भएका छन् । घा’इतेम’ध्ये पाँच ज’नाको अवस्था ग’म्भीर रहेको प्रहरीले बताएको छ । छिमेकी देश भार’तबाट आएकाहरुलाई नेपालगञ्जको सी’मा ना’का जमुनाहबाट ल्या’एर उक्त फो’र्स गाडी बाँकेबाट दाङतर्फ आउँदै गर्दा दु’र्घटनामा परेको थियो ।

यो सुन्दर परिवार प्रति सामाजिक सन्जालमा पोखियाका सब्द सापटी”
घन्टौं घ’न्टौंसम्मको यात्रा पारगरेर! जन्मभूमि पुग्न मात्रै 3घन्टाको दुरि रहेको यात्रामा।नेपालगन्ज देखि हिडेको बस बसमा सवार रहेको यो परिवार दा’ङ!पुग्न भन्दा अगाडी नै । अगैया बाट पुनः कहिले नफर्किने गरि नेपालगन्ज नै पुगे । भगवान पनि कति निर्दयी रहेछन् । ३३जना रहेको उक्त बस दुर्घ’टना मा ११जना घटनास्थल मै मृ’त्यु भइ २१ जना घाइते र १ जना उपचारको क्रममा नेपालगन्ज स्थित भेरी अञ्चल हस्पिटल मृ’त्यु भएको थियोे जसमध्य ।

बाँके जिल्लाको अगैया नजिकै भएको सवार बस दुर्घटनामा दाङ बासी पुर्णबहादुर् पुन को यो सुन्दर परिवार अपुर्ण भएको छ । कोरोना बाट!ज्यान जोगाउन नेपाल आइपुगेको यो परिवार । बिचबाटो मै सधैंका लागी जिबनको यात्रा पुर्णरुपमा रोकिएको छ ।अल्पविराम लागेको छ सबैको आत्मालाई शान्ति मिलोस । शो काकुल परिवार जनमा धैर्य धारणा गर्ने शक्ति प्रदान होस । बैकुण्ठ मा बास होस । हार्दिक क्ष्रादान्जली यो सुन्दर! परिवार प्रति” १,श्रीमान पुर्णबहादुर पुन ! २,श्रीमती सीता पुन ! ३,छोरा हिमान्सु पुन !