राप्रपाका अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टी, नेपालकी सांसद सरिता गिरीको अभिव्यक्तिमाथि कडा आपत्ति जनाएका छन् । सांसद गिरीले हिजो (आइतबार) राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै लिम्पियाधुरा नेपालको भाग हो भनेर आफूले नस्विकार्ने अभिव्यक्ति दिएकी थिईन् ।
हेरौं थापाको टिव्ट :
प्रतिक्रिया