हिन्दु धर्म र धर्मावलम्बीहरूका अनुसार, जुन ठाउँमा रिती पुर्याएर शिवजीको पुजा गरिँदैन, नियमित शिवजीको पुजा गरिँदैन, त्यो ठाउँमा शिवलि*ङ्ग राख्नुहुँदैन। किनकी, जहाँ शिवजीको अपमान हुन्छ, त्यहाँ ठूलो क ष्ट आइपर्ने धार्मिक मान्यता छ ।भोलेनाथ एकदमै शान्त स्वभावका देवता हुन् र उनलाई सजिलैसँग खुसी बनाउन सकिन्छ। तर, उनको क्रो*धलाई कसैले पनि सामना गर्न सक्दैनन् भन्ने मान्यता
Login to read full story