साउन १ गतेबाट १४ गतेसम्म राहु र बुधको योग बन्दैछ । राहु मिथुन राशिमा उच्च र बुध आफ्नै घरमा भएकोले गर्दा यी ३ राशिको लागि राजयोग प्रदान गर्दैछ । राहु आफै पृथक प्रभाव दिने, पृथकता ल्याउने ग्रह हो । यो सूर्य र शनिजस्ता पृथकता प्रभाव भएकै राशिमा राहु स्थिर हुँदा त्यसको प्रभाव अझ बढ्छ । कुण्डलीमा यस्ता भावहरू पनि छन्, जहाँ राहुको उपस्थितिले माता, सन्तान, श्रीमती, पिता,
जोठो दाजु र श्रीमती समागम सुखमा न्यूनता ल्याउने मात्र होइन कि पृथक नै गराउँछ । अपराध मनोवृत्ति, हत्या, कारागार, मादक पदार्थ, हातहतियार मोह यी सबै अनिष्ट राहुमा देखिन्छ ।सामान्यतया, बुधको उदय हुने समय वर्षा, अग्निकाण्ड, वायु दुर्घटनाको सम्भावना हुन्छ। कात्तिक, श्रावण र आश्विनमा बुधको उदयास्त (एक पल्ट उदय भएपछि फेरि अस्त हुने दिन सम्मको अवधि) प्रायः युद्धको आधारभूमि तयार गर्छ पनि भनिएको छ।
मिथुन राशि : तपाईको लागि यो १४ दिन धेरै राम्रो हुनेछ ।
तुला राशि : तपाईको लागि यो १४ दिनको समय धेरै राम्रो छ ।
कुम्भ राशि : तपाईको लागि यो १४ दिन धेरै राम्रो हुनेछ ।
प्रतिक्रिया