सुत्नु अघि गर्न नहुने यी ८ काम ! जानी राखौ


स्वस्थ्य जीवन बिनाको अ’कुत सम्पत्तिले मानिसलाई आराम दिन सक्दैन । यसर्थ मानिस हरपल आफू कसरी स्वस्थ रहने भन्ने चिन्ता गर्छ । आफ्नो जीवनशैलीमा भने परिवर्तन गर्न चाहदैँन वा सक्दैन । जीवन शैलीका कारण विभिन्न रो’ग लाग्ने गर्छ । ति चाँडै सुत्नेदेखि बिहान चाँडै उठ्नेसम्म, खानपानदेखि व्यायामसम्म मानिसले ध्यान दिनु आवश्यक छ ।

आफूलाई स्वस्थ राख्न के गर्नुपर्छ ?

यी विषयको जिज्ञासाको खोजीका क्रममा यहाँ चर्चा गर्न खोजिएको विषय हो – सुत्नु अघि सामान्यतया के गर्न हुँदैन वा खान हुँदैन भन्ने हो। पहिलो नम्बरमा छ, धुम’पान नगर्ने । सुत्ने बेलामा धुम्रपान गर्ने बानी छ भने आजैदेखि छोड्नुस् । यसले तपाईंलाई निद्रा नलाग्ने सम’स्या हुन सक्छ ।

दोस्रोमा सुत्ने समयमा र’क्सी पिउने बानी छ भने पनि छाडिदिनुहोस् । यसले तपाइँको निद्रा ख’राव हुन्छ र विहान पनि ह्याङओभरको समस्या हुन्छ । यसैगरी दोस्रो सुत्नु अघि चिया कफी पनि पिउनु हुँदैन । यसले अनिद्राको समस्या ल्याउन सक्छ । अनिन्द्राको कारण हाम्रो चिया कफीमा पाइने क्याफिन पनि हो ।

चौथोमा गुलियो खाएर सुत्ने बानी छ भने त्यो पनि राम्रो होइन । सुत्ने बेलामा चिनी हालेको खाद्य पदार्थ सके सम्म नखाएकै राम्रो । पाँचौंमा सुत्न जानु अघि मसलेदार खाना पनि नखाएको राम्रो हुन्छ । यसले तपाइँको निद्रा विथोलिदिन्छ ।

छैठौंमा सुत्नु अघि तरल पदा’र्थको से’वन पनि नराम्रो मानिन्छ । यसले तपाइँलाई बारम्बार बाथरुम जानु पर्छ र निद्रा वि’थो’लिन्छ । सातौँमा विहान ढिलो उठ्नु छ भन्दैमा राति सम्म टिभी हेरेर बस्ने बानी पनि ख’राव छ । यसले स्वास्थ्य र निद्रा दुवैमा प्रतिकुल असर गर्छ। आठौंमा राति सुत्नु अघि अफिसको काम बारे नसोंच्नुस् । यसो गर्दा तनावले निद्रा नलाग्ने सम’स्या हुन सक्छ ।