भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । उनीहरुमध्ये २५ हजार बढीले ज्यान गुमाएका छन्
अमेरिका र ब्राजिलपछि भारत कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक पनि हो । कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका बिरामीहरुले निजी र सार्वजनिक अस्पतालमा वेडसमेत पाउन सकेका छैनन् ।कोरोना भाइरसले पनि गरिब नै मारमा
प्रतिक्रिया