टोखा नगरपालिका–१० स्थित गोंगबु गणेशस्थानमा बस्दै आएका दाङका कृष्णबहादुर बोहराले नक्कली फेसबुक आईडी बनाएर न’ग्न तस्वीर सार्वजनिक गरेपछि आवेशमा आएर ह’त्या गरेको अभियुक्त कल्पना मुडभरी पौडेलले बताएकी छन् ।
प्रहरीसँगको बयानमा पौडेलले मृ’तक बोहोराले नक्कली फेसबुक आईडी बनाएर न’ग्न त’स्वीर सार्वजनिक गरेपछि शनिबार कोठामा बोलाएर दहीचिउरा खुवाएको बयान दिएकी छन् ।
दहीचिउरासँगै भो’ड्कामा न’शालु पदार्थ मिसाएर खुवाएको र न’शामा ल’ट्ठ भएपछि अ’ण्डको’षमा प्र’हार गरी बे’होस बनाएको, बे’होस भएपछि घाँटी थिचेर ह’त्या गरेको उनको बयान छ ।
ह’त्या गरिसकेपछि किचेनमा भएको धा’रिलो ह’तियारले टा’उको छि’नालेको र त्यसपछि खुट्टा का’टेको बयान उनले प्रहरीमा दिएकी छन् ।
श’व टु’क्राटु’क्रा पारेपछि आफैँसँग भएको झोला र सु’टकेसमा श’व हालेर सडकमा लगेर फा’लिदिएको उनको बयानमा उल्लेख छ ।
श’व व्यवस्थापनमा भने उनकी १७ वर्षीया छोरीले स’हयोग गरेको उनले बयानमा भनेकी छन् । ह’त्या आफू एक्लैले गरेको र श’व व्यवस्थापनमा भने छोरीले सहयोग गरेको उनको भनाइ छ ।














प्रतिक्रिया