पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

काठमाडौँ । सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत
काठमाडौं । हामी नेपाल एनजिओका संयोजक सुधन गुरुङ गृहमन्त्री ओमप्रकाश
काठमाडौं । वर्तमान सरकार सर्वपक्षीय बनाउनुपर्ने मागसहित मिराज ढुंगाना नेतृत्वको
अनामनगर 10, काठमाडौं
©2024 Universal Smart Creation Pvt. Ltd. All rights reserved.
Designed & Developed by Appharu.com
प्रतिक्रिया