काठमाडौँ उपत्यकामा २ सय ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । १३ हजार २ सय ६१ जनामा पिसिआर परिक्षण गरिएको स्वपास्थ्य मनत्रालयले जनाएको छ ।मनत्रालयका अनुसार २४ घण्टामा ८५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसागै जनेपालमा कोरोनालाई जित्नेको संख्या १७ हजार ५ सय ८० रहेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।














प्रतिक्रिया